२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनको मूल्य : सुन घट्यो, चाँदी बढ्यो

मंगलवार , मंसिर १६, २०८२

 

काठमाडौँ, मङ्सिर । अन्तर्राष्ट्रिय बजारमा आएको उतार चढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ आज केही घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु। दुई लाख ५३ हजार ३०० कायम भएको छ । आज चाँदीको मोल भने बढेर तोलामा रु.तीन हजार ५४५ निर्धारण भएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला रु। दुई लाख ५३ हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी रु। तीन हजार ५३५ मा कारोबार भएको थियो । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार