२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज सुन तोलामा रु १ हजार ९ सयले घट्यो

सोमवार , मंसिर ८, २०८२

काठमाडौँ।,मङ्सिर। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा  गिरावट आएको छ। आज सुन तोलामा रु १ हजार ९ सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार रु २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको सुन आज रु २ लाख ४२ हजार ७ सयमा कारोबार भइरहेको छ। त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा रु २० ले घटेर रु ३ हजार १ सय १५ मा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार