२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज सुन तोलामा १२ सय र चाँदी ५५ रुपैयाँले बढ्यो

शुक्रवार , आश्विन १०, २०८२

काठमाडौ, असोज ।आज सुनको भाउ तोलामा एक हजार दुई सय र चाँदी ५५ रुपैयाँले बढेको हो । मूल्य बढेसँगै आज शुक्रबार छापावाला सुन प्रतितोला दुई लाख २२ हजार पाँच सय रुपैयाँमा कारोवार भइरहेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

यसअघि बिहीबार सुन प्रतितोला दुई लाख २१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज असली चाँदी दुई हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो मूल्य इतिहासकै उच्च हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार