२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले बढ्यो

बुधवार , आश्विन ८, २०८२

काठमाडौं,असोज  ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको छ। मंगलबार दुई लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज दुई लाख २३ हजार रुपैयाँ पुगेको छ।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ। मंगलबार दुई हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज दुई हजार सात सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार