२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुन-चाँदीको मूल्य तोलामा नौ सय र चाँदी ३० रुपैयाँले घट्यो

बिहिवार , आश्विन २, २०८२

काठमाडाैँ । नेपाली बजारमा आज  पनि सुन-चाँदीको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा नौ सय र चाँदी ३० रुपैयाँले घटेको हो ।

छापावाला सुनको भाउ प्रतितोला दुई लाख १५ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

सुनको भाउ बुधबार प्रतितोला दुई लाख १६ हजार एक सय रुपैयाँ रहेको थियो । त्यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार