२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज सुनको मूल्य तोलामा सात सयले घट्यो

आइतवार , भाद्र २९, २०८२

काठमाडौँ,भदौ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु। दुई लाख १५ हजार १०० र प्रतितोला चाँदीको मोल रु। दुई हजार ५७० कायम भएको छ ।

गत शुक्रबार एक तोला सुन रु। दुई लाख १५ हजार ८०० मा किनबेच भएको थियोभने सोही परिमाणको चाँदी रु। दुई हजार ५६५ मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन तीन हजार छ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार