२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान मैदानमा

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौँ, भदौ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज  नेपाल र  पाकिस्तानबीच स्पर्धा हुँदैछ ।

शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो ।  खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ ।

शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार