२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सहरी विकास मन्त्रालय : '  एक खर्ब १८ अर्ब ३४ करोड '

बिहिवार , जेठ १६, २०८२

काठमाडौं, जेठ । सहरी विकास मन्त्रालयको लागि एक खर्ब १८ अर्ब ३४ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट सार्वजनिक गर्दै सो जानकारी दिए ।

आगामी वर्ष संघीय संसद र सर्वोच्च अदालतको भवन निर्माण सम्पन्न गरिनेछ । पुरातात्विक महतवका शीतल निवास, हरिहर भवन, श्री महल र ग्यालरी बैठकको पुननिर्माण गरिनेछ ।

स्थानीय तह र निजी क्षेत्रको साझेदारीमा आधुनिक प्रविधियुक्त फोहोर प्रशोधन केन्द्र स्थापना गरी ऊर्जा मल, व्रिकेट लगायतका सामाग्री उत्पादन गरिनेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार