२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

भौतिक मन्त्रालय  : '  १ खर्ब ५२ अर्ब बजेट  विनियोजन '

बिहिवार , जेठ १६, २०८२

 

काठमाडौँ, जेठ  । सरकारले भौतिक मन्त्रालयका लागि १ खर्ब ५२ अर्ब विनियोजन गरेको छ । 

आगामी आर्थिक वर्षको बजेट पेस गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको साझेदारीमा व्यवस्थित सहरीकरणको विकास गरिने बताएका हुन । 

यसैगरी भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण गरिने छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार