२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

औद्योगिक पूर्वाधार :  एक अर्ब ५५ करोड विनियोजन

बिहिवार , जेठ १६, २०८२

 

काठमाडौँ, जेठ  । सरकारले औद्योगिक पूर्वाधारका लागि एक अर्ब ५५ करोड बजेट विनियोजन भएको छ । 

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को  बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औद्योगिक पूर्वाधारका लागि एक अर्ब ५५ करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार