२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सहकारी रकम - ' अपचलन गर्नेको सम्पत्ति लिलाम गरिने '

बिहिवार , जेठ १६, २०८२

 

काठमाडौँ, जेठ । अर्थमन्त्री विष्णु पौडेलले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरी पीडितहरुलाई वितरण गरिने बताएका छन् ।

यसका लागि चक्रीय कोष स्थापना गरिने बताउँदै उनले बिउपुँजीको व्यवस्था सरकारले गरेको बताएका छन् ।

आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै उनले समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीहरुको सम्पत्ति र राहदानीसमेत रोक्का राखिने बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार