२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आगामी आर्थिक वर्ष २०८२ - ८३ : राजस्व र व्ययको वार्षिक बजेट भाषण सुरु

बिहिवार , जेठ १६, २०८२

काठमाडौँ, जेठ। सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२ - ८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) भाषण सुरु भएको छ ।

संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट पेस गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार