२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाली कांग्रेस 

महामन्त्री थापाले भने : ' कांग्रेस सभापति प्रत्यक्ष निर्वाचनबाट चुनाै '

पार्टीभित्र गुट- उपगुटकाे अन्त्यकाे बहस

सोमवार , फाल्गुण १२, २०८१

काठमाडाैँ , फागुन । नेपाली  कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र गुट-उपगुट अन्त्य गर्न प्रत्यक्ष निर्वाचनबाट सभापति छानिनुपर्ने बताएका छन् ।

सोमबार प्यूठानमा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले नेताका घरघर धाएर पदाधिकारी बन्ने चलन अन्त्य गर्नुपर्ने बताएका हुन् । 

सोमबार प्यूठानमा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले नेताका घरघर धाएर पदाधिकारी बन्ने चलन अन्त्य गर्नुपर्ने बताएका हुन् ।

पार्टीको विधान अनुसार तोकिएकै समयमा महाधिवेशन हुनुप आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने पनि उनको भनाइ छ ।

आगामी कार्यकालमा गर्ने कामको रिपोर्ट कार्ड लिएर जनतामा जाने उनले उल्लेख गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार