२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

मेगा बैंकको आज ९३ शाखा खुल्ला, कुन कुन शाखा खुल्ला ?

बिहिवार , चैत्र २७, २०७६

काठमाडौं,  चैत । लकडाउनलाई दृष्टिगत गर्दै मेगा बैंकले शुक्रबार (आज)  बिभिन्न ठाउँका ९३ शाखा खुल्ला गरेको छ । आवश्यकता अनुसार बैंकले आज बिभिन्न शाखालाई  ११ बजेदेखि १  बजेसम्म खुल्ला गर्ने बताएको छ । 

लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक बार फरक फरक ठाउँको शाखा खुल्ला गर्दै आएको छ । बैंकले सातै प्रदेशमा पर्ने गरि शाखा कार्यलय खुल्ला गरेको हो । 

यी हुन् बैंकले आज खुल्ला गर्ने शाखा कार्याकालयहरु

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार