२०८३, आश्विन ५ गते
सोमवार, आश्विन ५ गते २०८३
आइतवार , माघ २०, २०८१
Shares
काठमाडौँ, माघ । स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ ।
Copyright © 2026 All right reserved to Demo Khabar Site By: SobizTrend Technology