२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

मेगा बैंकको आज ६१ शाखा खुल्ला, कुन कुन शाखा खुल्दै छन् ?

बुधवार , चैत्र २६, २०७६

काठमाडौं, चैत । लकडाउनलाई दृष्टिगत गर्दै मेगा बैंकले बिहीबार (आज)  बिभिन्न ठाउँका ६१ शाखा खुल्ला गरेको छ ।

आवश्यता अनुसार बैंकले आज बिभिन्न शाखालाई ११ बजेदेखि १  बजेसम्म खुल्ला गर्ने बताएको छ । लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक बार फरक फरक ठाउँको शाखा खुल्ला गर्दै आएको छ ।

यी हुन् बैंकले आज खुल्ला गर्ने शाखा कार्यालयहरु

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार