२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मन्त्रिपरिषद् बैठक निर्णय 

प्रधानमन्त्री ओलीको चीन भ्रमण  : " टोली ३९ सदस्यीय हुने "

चीनको भ्रमण आउँदो १७ देखि २० गते सम्म

बिहिवार , मंसिर १३, २०८१

काठमाडौँ, मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो १७ देखि २० गते सम्म चीनको भ्रमण गर्ने औपचारिक निर्णय भएको छ । 

मन्त्रिपरिषद्को बिहीबारकै बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको हो । सरकारी भ्रमण टोली ३९ सदस्यीय हुनेछ ।

निजी क्षेत्रबाट ४८ जना पनि भ्रमण टोलीमा रहनेछन् । प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु देउवा राणा बिहीबार नै चीन गइसकेकी छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार