२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

अमेरिकी अर्थतन्त्र

अमेरिकामा रोजगारी   : " अवसरमा वृद्धि, एक लाख ४२ हजार थपियो "

बेरोजगारी दर ४.२ प्रतिशत

शनिवार , भाद्र २२, २०८१

 


वासिङ्टन, भदौ  । अमेरिकी रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै बेरोजगार दर घटेको तथ्याङ्कले देखाएको छ ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको चीनले गत महिना एक लाख ४२ हजार रोजगारी सिर्जना गरेको थियो तर जुलाईमा यो सङ्ख्या ८९ हजारमा सीमित थियो ।

श्रम विभागका अनुसार बेरोजगारी दरमा सामान्य अर्थात् ०.१ प्रतिशतले कमी आई ४.२ प्रतिशत कायम भएको छ । एएफपी

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार