२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पेरिस पारालिम्पिक २०२४ : नेपाली खेलाडी पलेशाले कांस्य पदक जितिन

शनिवार , भाद्र १५, २०८१

 

काठमाडौँ, भदौ । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गए राति सम्पन्न के–४४ वर्ग अन्तर्गत महिला ५७ केजी मुनिको प्रतिस्पर्धामा नेपाली खेलाडी पलेशा गोवर्धनले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य जितेकी छन । 
 
उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिएका छन । 

प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जालबाट गोवर्धनलाई बधाई दिएका छन ।  पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन ।  रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार