२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुदूरपश्चिममा प्रदेश 

सरकार गठनका लागि आह्वान : '   दाबी आइतबार साँझ ५ बजेभित्र  '

शुक्रवार , श्रावण १८, २०८१



धनगढी, साउन । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकार गठनका लागि आह्वान गरेका छन ।  

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि उनले सरकार गठनका लागि आह्वान गरेका हुन । 

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सोभन्दा बढी राजनीतिक दलको समर्थनमा आफ्नो पक्षमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीका नियुक्तका लागि दाबी पेश गर्न आह्वान गरेका हुन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार