२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मन्त्रिपरिषद् बैठक निर्णय

संसद्को चालु अधिवेशन   : "  बैशाख २ गतेदेखि  अन्त्य गर्न सरकारको सिफारिस"

शुक्रवार , चैत्र ३०, २०८०

 


काठमाडौँ, चैत । संसद्को चालु अधिवेशन बैशाख २ गतेदेखि अन्त्य हुने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो । 

बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार