२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

रास्वपाबाट मन्त्रीमा चार जनाको नाम सिफारिस

बुधवार , फाल्गुण २३, २०८०

काठमाडौँ,  फागुन ।राष्ट्रिय स्वतन्त्र पार्टीले नवगठित मन्त्रिपरिषद्मा सहभागी हुन चार जनाको नाम सिफारिस गरेको छ ।

 सो पार्टीको आज बसेको बैठकले सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृह, उपसभापति डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि र विराजभक्त श्रेष्ठलाई
युवा तथा खेलकुदमन्त्रीमा पठाउने निर्णय भएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार