२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

स्वस्थानी व्रत कथा विधिपूर्वक समापन गरियो  : ' शालीनदीमा भक्तजनको भीड '

शनिवार , फाल्गुण १२, २०८०

 


काठमाडौँ, फागुन । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी व्रत शनिबार विधिपूर्वक समापन गरिँदै छ । 

पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । 

त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराण अन्तर्गत केदार खण्डको माघ महात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार