२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

दीपावली पर्व  

यस वर्षको भाइटीका  :  "  उत्तम  साइत बुधबार १०ः ५१ बजे "

दिनभर नै टीका लगाउन सकिने

सोमवार , कार्तिक २७, २०८०

 

काठमाडौँ, कात्तिक । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार किजा पूजा र भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः ५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिनेछ । 

शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ । 

सोमबार (आज) गाई पूजा, मंगलबार (भोलि) गोवर्द्धन पूजाः म्ह पूजा मनाइँदै छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार