काठमाडौं, असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेताहरूमा उकुस मुकुस देखिन्छ ।
एमाले नेताहरू अनौपचारिक कुराकानीमा नेतृत्व र पार्टीको आन्तरिक लोकतन्त्र खजमजिएको विषयमा खुलेर बोल्छन् । तर, औपचारिक बैठकहरूमा बोल्न हिचकिचाउँछन् ।
स्रोतका अनुसार, अध्यक्ष के पी शर्मा ओलीको दलभित्र तथा बाहिर पनि देखाउने मनपरी तन्त्र र तानाशाहा प्रबृतिले असन्तुष्ठि बढेको हो ।
- बाह्रखरी