२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मौसमविद् भन्छन

अझै केही दिन तापक्रम नघट्ने सम्भावना : "असार १ देखि देशैभर वर्षा हुने"

न्यूनतम तापक्रम पनि सरदर भन्दा धेरै बढी हुने

शुक्रवार , जेठ २६, २०८०

 

काठमाडौं, जेठ । नेपालका अधिकांश स्थानमा अधिकतम तापक्रम अझै केही दिन रहने भएको छ ।

देशभर बढेको तापक्रमबारे जानकारी दिन आयोजना गरिएको छलफल कायक्रममा मौसमविद्हरूले अधिकतम तापक्रम तत्काल घट्ने सम्भावना नहरेको बताएका हुन् ।

"अझै केही दिन तापक्रम नघट्ने, असार १ देखि देशैभर वर्षा हुने"

मौसमविद् शान्ति कँडेलले यस वर्ष अधिकांश भूभागमा सरदर भन्दा कम वर्षा हुने र सरदर भन्दा बढी अधिकतम तापक्रम हुने देखिएको बताइन् । उनले न्यूनतम तापक्रम पनि सरदर भन्दा धेरै बढी हुने देखिएको बताइन् ।

बाह्खरी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार