२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पूर्वराजा शाह जनकपुरमा :' जानकी मन्दिरमा विशेष पूजापाठ, महागङ्गा आरतीमा सहभागी '

शनिवार , पौष ९, २०७९

धनुषा, पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन ।  उनी हिजो यहाँ आइपुगेका थिए ।  
जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए ।  
पूजापाठपछि उहाँ यात्री निवास गेष्ट हाउस गएका थिए । शुक्रबार दिउँसो यहाँ आइपुग्नुृभएका उनी साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी भएका थिए ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार