२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

एमाले र जसपाबीच सिट बाँडफाँटमा सहमति : " कुन क्षेत्र कसलाई ? [सूचीसहित] "

शनिवार , आश्विन २२, २०७९

प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच गठबन्धन हुने भएको छ । एमाले र जसपाले सिट बाँडफाँटको टुंगो लगाएका छन् ।

शनिबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

प्रतिनिधिसभामा एमालेले जसपालाई १७ सिट दिने भएको छ । तालमेल भएका क्षेत्रबाहेक दुवै पार्टीले उम्मेदवारी दिन सक्ने भनिएको छ । सहकार्य निर्वाचनपछि पनि रहने सहमतिपत्रमा उल्लेख छ ।

No photo description available.

May be an image of text that says 'जनता समाजवादी पार्टी नेपाल जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. सप्तरी सिरहा धनुषा महोत्तरी सर्लाही रौतहट प्रदेशसभा रका, र(ख), ((.)४(ख) ३(ख) १२४ १२२ नवलपरासी (पशिचिम) रुपन्देही कपिलवस्तु ४(क) ૪(ख) ४(ख) र(ख), श(क), ४(ख) र(ख), ((ख), જ(ख) १(ख), २(क), ੩(ख), ((ख) र(ख) ३(क), ४(ख) रख) १(ख), र(ख) ন安 रुपद्देही- नस्हन कैलाली मोरड सुनसरी ((ख) ४(ख), ५(ख), ६(ख) तालमेल भएका उपरोक्त निर्वाचन क्षेत्रहरु वाहक अन्य निर्वांचन क्षेत्रहरुमा दुवै पार्टीले उम्मेदवारी दिन सक्ने यो सहकार्य निर्वाचन पछि पनि निरन्तर रहने सहमती गरियो I ayaie केपी शर्मा ओली अध्यक्ष नेकपा (एमाले) उप्ेन्द्र यादव अध्यक्ष जनता समाजवादी पार्टी नेपाल मिति: २०७९ असोज २१ गते'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार