काठमाडौँ, असोज । पाँचदलीय सत्ता गठबन्धनबीच प्रतिनिधि र प्रदेशसभामा सिट बाँडफाँड गर्न गठित कार्यदल ९५ प्रतिशतमा सहमति जुटाउन असफल भएको छ । कार्यदलमा सहमति नभएका क्षेत्रमा भने पाँच दलका शीर्ष नेता बसेर मिलाउने जनाइएको छ ।
कार्यदल संयोजक कृष्ण सिटौलाले पेश गरेका थिए । कार्यदलमा सहमति नभएका बिषयमा आज दलहरू पहिला आन्तरिक छलफलमा जुट्ने र पुनः गठबन्धनको बैठक बसेर सहमति खोज्ने निष्कर्षमा पुगेको समितिका एक सदस्यले डेमोखबरलाइ जानकारी दिएका छन ।
कार्यदलले करिब ९५ प्रतिशत काम सकेको ज छन , त्यस्तो अप्ठयारोमा शीर्ष नेताले टुंग्याउने छन । उनले भने, ‘अब कार्यदलको काम सकियो,’ ‘शीर्ष नेताले लेनदेन गरेर सहमति निकाल्नु हुन्छ । दलहरूले आ–आफ्नो पार्टीमा छलफल गरेर सिट बाँडफाँटमा सहमति जुटाउने भएका छन् ।