२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली नोट

सबैका हात - हातमा घुम्ने नोटका डिजाइनकर्ता काे हुन ? : " भेटौँ न त, चिन्नुहुन्छ ? "

बिहिवार , आश्विन १३, २०७९

 
 
सारा नेपालीले प्रयोग गर्ने नोट कसले डिजाइन गरेका होलान्? के तपाईँको मनमा यो प्रश्न उठ्ने गरेको छ? हामीले प्रयोग गर्दै आएका नोटहरू डिजाइन गर्ने ५३ वर्षीय सुन्दर श्रेष्ठ हुन्।

काठमाण्डू चावहिल निवासी उनले नेपाल राष्ट्र ब्याङ्कमा ३० वर्ष काम गरेर केही वर्ष अघि अवकाश लिएका छन्।

श्रेष्ठ चित्रकार समेत हुन् र उनले अहिलेसम्म करिव १,२०० नेपाली चलचित्रको पोस्टर डिजाइन गरिसकेको बताउँछन्।

हेर्नुहोस् उनीसँग भेटेर नोट डिजाइनका बारे सृजना श्रेष्ठले तयार पारेको भिडिओ।  बीबीसीबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार