२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

दशैँ: नयाँ नोट: 'गन्न पनि रमाइलो, हेर्न पनि रमाइलो'

बिहिवार , आश्विन १३, २०७९

 
दशैँ: नयाँ नोट: 'गन्न पनि रमाइलो, हेर्न पनि रमाइलो'
 

दशैँमा मान्यजनबाट टीका लगाउँदा दक्षिणा दिन नयाँ नोट प्रयोग गर्ने क्रम बढिरहेको छ।

नेपाल राष्ट्र ब्याङ्कले यो वर्ष दशैँका लागि एक जनालाई रु १८,५०० सम्मको नयाँ नोट सटही उपलब्ध गराउने भनेको छ।

मानिसहरूले आखिर नयाँ नोट किन नयाँ प्रयोग गर्न खोज्छन्? 

बीबीसी बाट

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार