२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

एक तोला सुनको मूल्य ८० हजार रुपैयाँ

मंगलवार , फाल्गुण १३, २०७६

  काठमाडौ, फागुन । लगातार बढिरहेको सुनको मूल्य मंगलबार घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ८० हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा तीन सय रुपैयाँले घटेर ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले घटेर ७९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुनको मूल्य ८० हजार रहेको थियो ।

चाँदीको मूल्य स्थिर रही तोलामा नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार