२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

इन्द्रजात्रा :  'इन्द्रध्वजासहित ३२ हातको योसिँ ‘लिङ्गो’ ठड्याइयो'

बुधवार , भाद्र २२, २०७९


बिहानको शुभसाइत  : इन्द्रजात्राको अवसरमा हनुमानढोकामा परिसरमा ३२ हातको योसिँ (३२ हातको लिङ्गो) ठड्याउँदै  मानन्धर समुदायका गुठियार । भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको लिङ्गो आइतबार बिहान शुभसाईतमा भोटाहिटीबाट तानेर हनुमानढोका परिसर पु¥याएको थियो । काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि इन्द्रजात्रामा लिङ्गो ठड्याउने प्रचलन रहेको मानिन्छ । तस्बिर : डेमोखबर 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार