काठमाडौँ, भदौ ।
आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवारिरहेका दुवै दल एकताअघि नै चुनावमा भने एउटै घोषणापत्र बनाएर जान सहमति गरेका हुन ।
ललितपुरमा बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहभागी बैठक जनाइएको छ ।
माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, 'केही दिनभित्रै पार्टी एकताका लागि एकता संयोजन समिति बन्नेछ ।' नेकपा एकीकृत समाजवादीले भने यसअघि नै बनाइसकेको छ । योसँगै अब माओवादी केन्द्रको पनि बन्ने भएको हो ।
एकीकृत पार्टीकै घोषणा निर्वाचनपछि हुने बताउँदै श्रेष्ठले थपे, 'पार्टी एकताको मोडालिटी तयार गर्न एकता संयोजनलाई जिम्मेवारी दिइनेछ ।'