२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

एनआरएनए चेक रिपब्लिकको 'NRNA तेश्रो League'  सम्पन्न

मंगलवार , श्रावण १०, २०७९

काठमाडौँ, साउन । एनआरएनए चेक रिपब्लिकको NRNA तेश्रो League  सम्पन्न भएको छ । चेक रिपब्लिकको बर्नोमा भएको खेलमा चेकका विभिन्न शहरका १०  वटा फुटबल  तीनवटा भलीबल  टिम सहभागी थिए ।  थुप्रै दर्शकहरुको उत्साहपुर्बक सहभागितामा  अाइतबार  खेल सम्पन्न भएको हो ।

साे खेलमा भलीबलमा गुल्मी मुसिकोट  समूहले  जित हासिल गर्दा बुद्ध, prague समूह फस्ट रनरअप भयाे । साे खेलमा प्रथम र दाेस्राे हुनेलाइ    पदक तथा  चारहजार  र एकहजार नगद प्रदान गरीयाे । गण्डकीले  सान्त्वना स्थान हासिल गर्यो । 

त्यसैगरी, अन्नपुर्ण एफसी बर्नो, पोखरा एपफ सी बर्नो, डाफे एपफसी  प्राग, बुद्ध  एपफसी प्राग, Friends FCA  र B, कादन, Royal FcA  र B klasterec  र prelouc जंगे FC  mlada  boleslav  र prelouc Fc पादुबीस्से गरी सहभागी १० समूहबाट प्रथम हुँदै अन्नपुर्ण एफसी बर्नोले उपाधी हात पारेकबाे छ ।  

प्रथम हुने   समूहलाइ ट्फी र पदकसँगै  ८ हजारकाे  काेरूना चेक हस्तान्तरण गरीयाे ।  सेमीफाइनल राउन्डका  चार समूह अन्नपुर्ण , डाँफे, फ्रेन्डस् ए र जंगे एफसीमध्ये  डाँफे एफसी प्राग,  फस्ट रनरअप हुँदा  ट्रफी, पदकसहीत ४००० काे काेरूना चेक एनसीसी अध्प्यक्ष यदूराज पन्थी र पूव अाइसीसी सदस्अय छत्ध्यरध्क्षवज अधीकारीले खेलाडीलाइ पदक तथा चेक  प्नदान गरी सम्मन गरे ।    

कार्यक्रम सम्पन्न गर्न आयोजक  NRNA  संगै बर्नोका  स्वयंसेवकले  महत्वपुर्ण भूमिका निर्बाह  गरे ।  चेकस्थित ब्यबसायीहरुले मुख्यरुपमा  sponser  गरेका थिए । खाजा, खाना, पानीतथा बस्ने व्यवस्थापन गर्न बर्नो स्थित पोखरा, अन्नपुर्ण, हिमालय, नेपाल, जोम्सोम, बुद्ध र सरगम  Restura  का ब्यबसायी र अन्य कम्पनीमा कार्यरत नेपालीहरुले प्रतक्ष्य सहयोग गर्नुभएको कुरा चेक NRNAका प्रबक्ता उत्तम आचार्यले जानकारी गराउनुभयो ।

चेक कार्यसमितिले हरेक वर्ष आयोजना गर्ने उक्त  league को संयोजनको मुख्य जिम्मा women coordinator  पवित्रा थापामगर, युवा उपाध्यक्ष्य राम्बो जिसी, युवा संयोजक सुजन देभकोटा र सहसंयोजक दिलबहादुर बलले लिएका थिए । त्यसैगरी रेफ्रीहरु संजय कार्की, Daniel  , pelican ले खेल  खेलाउन मुख्य सहयोग गरेका थिए । 
 
NCC  अध्यक्ष्य यदुराम पन्थीले सम्पूर्ण खेलाडी सहयोगी तथा दाताहरुलाई एक्मुस्ट रुपमा धन्यबाद दिदै आगामी दिनमा कार्यक्रम ल़ाई अजै भब्य र व्यवस्थित बनाउन सम्पूर्ण खेलाडी, ब्यबसायी र गैर आवासिय नेपालि बीच थप समन्वय गरिने जानकारी दिदै अर्को बर्ष नयाँ शहरमा  game organise  गर्ने प्रयास गरिने र त्यस्को लागि त्यहाँ बसोबास गर्ने नेपाली सँग सहकार्य गरिने बताएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार