२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

ओमिक्रोन बीए फाइभ भेरिअन्ट

कोभिड नेपाल : ‘ओमिक्रोन बीए फाइभ अन्य ओमिक्रोनभन्दा कडा छैन, तर सतर्क रहनुपर्छ’

आइतवार , श्रावण १, २०७९

काठमाडाैँ, साउन । विश्वका विभिन्न देशमा जस्तै नेपालमा पनि अहिले कोरोनाभाइरस सङ्क्रमण दर बढ्न थालेको छ। युरोप र अफ्रिकामा फैलिएको कोरोनाभाइरसको ओमिक्रोन बीए फाइभ भेरिअन्ट नेपालमा पनि पाइएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनिकल रिसर्च यूनिटका प्रमुख डा. शेरबहादुर पुनका अनुसार ओमिक्रोन बीए फाइभ ओमिक्रोनको अन्य प्रकारभन्दा कडा छैन।

यसको सङ्क्रमण हुँदा बिरामीका देखा पर्ने लक्षण ओमिक्रोन सङ्क्रमितमा देखा पर्नेभन्दा भिन्न नभएको उनी बताउँछन्। ओमिक्रोन बीए फाइभ भेरिअन्टबारे हामीले थाहा पाउनुपर्ने अन्य कुराहरू के-के हुन्?

हेर्नुहोस् डा. पुनसँग कुराकानी गरेर सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ।




कोभिड नेपालः ‘ओमिक्रोन बीए फाइभ अन्य प्रकारका ओमिक्रोनभन्दा कडा छैन, तर सतर्क रहनुपर्छ’



प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार