२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

रातो आलु किलोको ५५ रुपैयाँ, लसुन ५३५ रुपैयाँ : यस्तो छ बजारभाउ (सूचीसहित)

सोमवार , फाल्गुण ५, २०७६

काठमाडौं, फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तोकेको फलफूल तथा तरकारीको खुद्रा मूल्य सूचीअनुसार रातो आलुको औषत मूल्य ५५ रुपैयाँ र सुकेको लसुन नेपालीको औषत मूल्य ५३५ रुपैयाँ प्रतिकिलो रहेको छ । 

यस्तै नेपाली ठूलो गोलभेडाको औषत मूल्य ७५, गोलभेडा सानो ३५, गाँजर ४५, मटरकोसा १०५, हरियो प्याज १३५, अनार १९० रुपैयाँ प्रतिकिलो रहेको छ । 

सम्पूर्ण मूल्यसूची हेर्नुहोस्ः

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार