२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि फाइजर खोप आइपुग्यो

आइतवार , आषाढ १९, २०७९

काठमाडौँ,असार।कोरोनाभाइरसविरुद्धको थप करिब २४ लाख मात्रा फाइजर ५ देखि ११ वर्षसम्मका बालबालिका लागि कोभ्याक्स सुविधामार्फत आइतबार आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख २३ लाख ९९ हजार ३०० मात्रा पेडियाट्रिक डोज खोपजानकारी दिए ।

हाल खोप अभियान सञ्चालन जारी रहेको देशका २७ जिल्लामा पठाइने उनले बताए ।२७ जिल्लाका पहिलो मात्रा लगाउन छुटेका बालबालिकालाई समेत यो खोप दिइनेछ । यो खोप  माइनस ७० डिग्री सम्मको तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । सरकारले आफ्नो क्षमता अनुसार क्रमशःखोप मगाउने जाने उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार