२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा

ओर्लिए लगत्तैै मोदीले भने : 'बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी छु'

सोमवार , जेठ २, २०७९

 

काठमाडौँ, जेठ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी ओर्लिएका छन । उनी सोमबार बिहान साढे १० बजे भैरहवामा आइपुगेका थिए । त्यहाँबाट उनी सिधै लुम्बिनीस्थित मायादेवी मन्दिरतर्फ लागेका छन् ।

उनी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नओर्लिएर भैरहवामा उनका लागि निर्माण गरिएको हेलिप्याडमा ओर्लिएका थिए।

मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिप्याडमै पुगेर स्वागत गरेका थिए नेपाल ओर्लिए लगत्तै मोदीले 'बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी भएको' प्रतिक्रिया दिए ।

उनको स्वागतका लागि प्रधानमन्त्री देउवासहित सरकारका मन्त्रीहरु पनि लुम्बिनी पुगेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार