२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मेगा बैंक  :  कुलेश्वरमा  २०४औं शाखा 

सोमवार , फाल्गुण ३०, २०७८

 

काठमाडौँ,  फाल्गुण । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ।  

मेगा बैंकले बागमती प्रदेश काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आइतबार देखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यो बैंकको २०४औं शाखा हो । 

मेगा बैंकले यसै आर्थिक वर्षमा १७ वटा नयाँ शाखा विस्तार गरिसकेको छ । 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार