२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

फोटो फिचर

देशभर बदली : विभिन्न स्थानमा हिमपात, जनजीवन प्रभावित : फाेटाे फिचर

बुधवार , पौष १४, २०७८

काठमाडौँ,  पुस ।  रातभर परेको अविरल वर्षासँगै देशका विभिन्न स्थानमा हिमपात भएको छ।  यस्तै उपत्यकाको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा पनि हिमपात भएको छ।

चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिमपात भएको हो। हिमाली जिल्ला हुम्लामा भएको हिमपातले त्यहाँको जनजीवन प्रभावित भएको छ।

 

तस्बिर: रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार