२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य घट्यो

बिहिवार , भाद्र १०, २०७८

काठमाडौँ,भदौ। बिहीबार सुनको मूल्य तोलको दुई सयले घटेर तोलाको ९१ हजार एक सयमा कायम भएको छ। अघिल्लो दिन सुन तीन सयले घटेर ९१ हजार तीन सयमा कारोबार भएको थियो। चाँदीको मूल्य भने स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन १२ सय १० रुपैयाँ तोलामा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा रहेको छ।अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार