२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य पाँच सयले बढ्यो

मंगलवार , भाद्र ८, २०७८

काठमाडौँ,भदौ । सुनको मूल्य पाँच सयले बढेर तोलाको ९१ हजार ६ सयमा कायम छ। अघिल्लो दिन सुन ९१ हजार एकसयमा कारोबार भएको थियो।आज चाँदीको मूल्य १० रुपैयाँले बढेर तोलको १२ सयमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार चाँदी ११ सय ९० रुपैयाँ प्रतितोला थियो।अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार