२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य एक हजारले बढ्यो

आइतवार , श्रावण ३१, २०७८

काठमाडौँ,साउन। आइतबार एकै दिन सुनको मूल्य एक हजार रुपैयाँले बढेर तोलाको ९० हजार ७ सयमा कायम भएको छ।शुक्रबार सुन ८९ हजार ७ सयमा कारोबार भएको थियो।चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १२ सय ५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदी ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार