२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य घट्यो

शनिवार , श्रावण २३, २०७८

काठमाडौं, साउन। सुनको मूल्य पाँच सयले घटेर तोलाको ९१ हजार पाँच सयमा कायम छ। अघिल्लो दिन सुन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलाको १२ सय ६५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी १२ सय ७५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय अमेरिकी डलरमा कारोबार भइरहको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार