२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य घट्यो

बुधवार , श्रावण २०, २०७८

काठमाडौं, साउन। सुनको मूल्य तीन सयले घटेर ९२ हजार प्रतितोलामा पुगेको छ। अघिल्लो दिन सुन ९२ हजार तीन सयमा कारोबार भएको थियो।आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदी १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार