२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

शुक्रबार बढ्यो सुनको भाउ

शुक्रवार , श्रावण १५, २०७८

काठमाडौं, साउन ।शुक्रबार सुनको मूल्य ५ सयले बढेर तोलाको ९२ हजार ९ सयमा पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ९२ हजार २  सयमा कारोबार भएको थियो।
चाँदीको मूल्य १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार