२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आज सुनको मूल्य स्थिर

शुक्रवार , श्रावण १, २०७८

काठमाडौं, साउन।बिहीबार तोलाको ९३ हजार दुई सयमा कारोबार भएको सुन मूल्य शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आज चाँदीको मूल्य प्रतितोला १३ सय २० रूपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदी १३ सय १० रूपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार