२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सेयर बजार तीब्र गिरावट आइरहेको

आइतवार , आषाढ २०, २०७८

काठमाडौँ, असार । सेयर बजार परिसूचक नेप्सेमा पछिल्ला दिनहरुमा तीब्र गिरावट आइरहेको सेयर बजार परिसूचक नेप्सेमा आइतबार थप ८।४८ अंकको गिरावट आएको छ । साताको पहिलो कारोबार दिन समेत रहेको आज आइतबार नेप्से परिसूचक ८।४८ अंकले घटेर २ हजार ८३४।५१ विन्दुमा झरेको हो । यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्ससमेत सामान्य ९०।३३० अंकले घटेर ५२८।४५ विन्दुमा झरेको छ ।  नेप्सेका अनुसार आज कुल २२४ कम्पनीका १ करोड ८ लाख ४२ हजार २२१ कित्ता सेयर ६० हजार १७५ पटक किनबेच हुँदा जम्मा ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५७ रुपैयाँको मात्र कारोबार भएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार