२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेप्से परिसूचक : '३८ दशमलव ३२ अंकले वृद्धि'

आइतवार , जेठ ३०, २०७८

काठमाडौं, जेठ । सेयर कारोबार मापक नेप्से परिसूचक तीन हजार नजिक नजिक पुगेको छ ।

सातको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव ३२ अंकले वृद्धि भएर २ हजार ९८३ दशमलव ११ अंकमा पुगेको छ ।

नेप्से परिसूचकसँगैै कारोबार रकममा समेत उल्लास देखिएको छ ।

३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर किनबेच हुँदा सेयर कारोबार करम १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार